घरबाट निस्कने फोहोर फाल्ने तरिका(家庭ごみの出し方)

更新日:2025年04月07日

घरबाट निस्कने फोहोर सङ्कलन कम्पनीहरूले संकलन गर्दछन्। त्यसको लागि, तोकिएको ठाउँमा र हप्ताको तोकिएको दिनमा, तोकिएको तरिकाले बाहिर नराखेमा सङ्कलन गरिने छैन।
हिगाशिहिरोशिमा नगरपालिकको फोहोर फाल्ने तरिका बारेको पर्चामा फोहोर छुट्याउने विधी आदि बारे संक्षिप्त वर्णन गरिएको हुनाले कृपया सो पर्चा हेर्नुहोस्।

घरबाट निस्कने फोहोर फाल्ने तरिका(家庭ごみの出し方)

हिगाशिहिरोशिमा नगरपालिकामा फोहोर फाल्न तोकिएको झोला(東広島市のごみ指定袋)

फोहोर फाल्नको लागि तोकिएको झोला
घरबाट निस्केको फोहोरलाई नगरपालिकाले तोकेको झोलामा फाल्नुपर्दछ। साथै, छुट्याइएको फोहोरको प्रकारको आधारमा फोहोर फाल्ने झोलाको रंग निर्धारण गरिएको छ। फरक रंगको झोलामा राखेर फालिएको फोहोर सङ्कलन गरिने छैन। फोहोर फाल्ने झोला सुपरमार्केट अथवा कोन्बिनिहरूबाट खरिद गर्नुहोस्।

घरेलु फोहोर फाल्न तोकिएको झोला (सुन्तला रङ्ग・बैजनी रङ्ग) 家庭系ごみ指定袋(オレンジ・紫)

garbagebag

「जलाउन सकिने फोहोर」「खतरा हुने फोहोर」「घातक फोहोर」()やせるごみ、危険(きけん)ごみ、有害(ゆうがい)ごみ(よう)

「जलाउन सकिने फोहोर」「खतरा हुने फोहोर」「घातक फोहोर」सबै एउटै झोलामा मिसाएर राख्न मिल्दैन।(やせるごみ、危険きけんごみ、有害ゆうがいごみを1つのふくろれてはいけません。)

garbagebag

「रिसाइकल प्लास्टिक」「अन्य प्लास्टिक」「प्लास्टिकको बोतल」「सिसाको बोतल・क्यान」(リサイクルプラ、その()プラ、ペットボトル、ビン・(かん)(よう)

「रिसाइकल प्लास्टिक」「अन्य प्लास्टिक」「प्लास्टिकको बोतल」「सिसाको बोतल・क्यान」सबै एउटै झोलामा मिसाएर राख्न मिल्दैन।(リサイクルプラ、その()プラ、ペットボトル、ビン・(かん)を1つの(ふくろ)に入れてはいけません。)

व्यवसायिक फोहोर फाल्न तोकिएको झोला (रातो रङ्ग・नीलो रङ्ग) 事業系ごみ指定袋(赤・青)

garbagebag

जलाउन सकिने फोहोर()やせるごみ)

garbage

सिसाको बोतल・क्यान(ビン・(かん)

ध्यान दिनु पर्ने कुरा注意(ちゅうい)

★म्यान्सन・अपार्टमेन्ट अनुसार व्यवसायिक फोहोर फाल्न तोकिएको झोला (रातो र निलो रङ्ग) प्रयोग गर्ने अवस्था पनि रहेको छ। घरेलु फोहोर र व्यवसायिक फोहोर छुट्याउने नियमहरू फरक पर्ने हुनाले तपाईं बस्ने म्यान्सन・अपार्टमेन्टको नियमहरू हेरी निश्चित गर्नुहोस्।

फोहोर फाल्न तोकिएको झोलाको वितरण(ごみ指定袋の交付)

२ वर्ष मुनिका बालबालिका हुर्काइ रहनु भएका व्यक्तिहरुकालागि, प्रत्येक २ वर्ष मुनिको १ जना बच्चाको लागि १ पटक मात्र, बच्चा २ वर्षको उमेर पुग्दासम्म उपभोग गर्न पुग्ने गरी तोकिएको फोहोर फाल्ने झोला नि:शुल्क वितरण गरिन्छ। तपाईले सधै प्रयोग गर्ने गरेको तोकिएको फोहोर फाल्ने झोलाको रंग (सुन्तला वा रातो) पहिला पक्का गरेर मात्र फोहोर व्यवस्थापन विभागमा आउनुहोस्।

तोकिएको फोहोर फाल्ने झोला, दुई वर्ष मुनिका बच्चाहरू हुर्काइ रहनु भएका व्यक्तिहरु बाहेक्, डिस्पोजेबल डाईपर खरिद गर्ने अनुदानको कुपन तथा दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू (डिस्पोजेबल डाईपर)को भत्ताको कुपन प्राप्त गर्ने व्यक्तिहरूलाई पनि वितरण गरिन्छ।

सम्पर्क जानकारी(問い合わせ先)

फोहोर व्यवस्थापन महाशाखा(廃棄物(はいきぶつ)対策課(たいさくか)):082-420-0926
स्थान(場所(ばしょ)):नगरपालिकाको मुख्य भवन, पहिलो तला(本館(ほんかん)1(かい)

Please let us know your opinions.

Caution:

Please note that we will not respond to the contents entered in this questionnaire.

Please click here for inquiries.

Question 1
Which country are you from?
Question 2
Where do you live now?


Question 3
Was the information on this page helpful?


Question 4
Please tell us how you found out about this website.