विदेशी बासिन्दाहरूको लागि सामान्य सूचना केन्द्र(在留総合)

更新日:2026年04月28日

जापानमा बसोबास गर्नको लागि आवश्यक पर्ने प्रक्रियाहरु, जापानमा पुन: प्रवेश गर्ने प्रक्रियाहरु, आदि बारे परामर्श प्रदान गरिन्छ।

फोन(電話)

0570-013904(कार्यालय खुला रहने दिनमा 8:30~17:15)

(इन्टरनेट प्रोटोकल फोन, विदेशबाट : 03-5796-7112)

सेवा उपलब्ध हुने भाषाहरू(対応言語)

जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्चुगिज, स्पेनिश, भियतनामी, फिलिपिनो, नेपाली, इन्डोनेसियाली, थाई, खमेर (कम्बोडियन), बर्मेली, मङ्गोलियन, फ्रान्सेली, सिंहली, उर्दू

इमेल(メール)

इमेल सेवा जापानी अथवा अंग्रेजी भाषामा मात्र उपलब्ध छ। इमेलको विषयवस्तु अनुसार जवाफ दिन केही समय लाग्न सक्ने, अथवा जवाफ दिन नसकिने सम्भावना पनि रहेको छ।

कार्यालयको काउन्टर(窓口)

हिरोशिमा अध्यागमन ब्यूरो, हिरोशिमा-शि, नाका-कु, कामिहाच्योबोरी 2-31, हिरोशिमा कानूनी मामिला सामान्य कार्यालय भवनको भित्र(कार्यालय खुला रहने दिनमा 9:00~16:00)

जापानी तथा अंग्रेजी (चिनियाँ, स्पेनिश, पोर्चुगिज, इन्डोनेसियाली र भियतनामी भषाहरु पनि उपलब्ध हुन सक्ने संभावना छ।)

Please let us know your opinions.

Caution:

Please note that we will not respond to the contents entered in this questionnaire.

Please click here for inquiries.

Question 1
Where do you live now?


Question 2
Was the information on this page helpful?


Question 3
If you have any comments or requests about this website, please feel free to write them here.