हल्का सवारी साधनको करको वर्गीकरण (स्थानीय कर)(軽自動車税)

更新日:2024年10月08日

प्रत्येक वर्षको अप्रिल 1 तारिखमा रहेको स्वामित्वको स्थिती अनुसार मोपेड, हलुका सवारी साधन आदिको मालिकलाई यो कर लगाइन्छ। अप्रिल 2 तारिख पछि गाडी फ्याँक्ने प्रक्रिया गरेता पनि, सो वर्षको लागि कर लगाइनेछ, तथा करको रकममा कुनै मासिक कटौती हुने छैन।

कर भुक्तानी गर्ने अवधि(納税時期)

मे महिनाको सुरुमा भुक्तानी गर्ने रसिद प्राप्त गर्नु हुनेछ। मे 31 तारिख सम्ममा भुक्तानी गर्नुहोस्।

सम्पर्क जानकारी(問い合わせ先)

नगरपालिका कर विभाग (Shimin-zei-ka, 市民税課(しみんぜいか):082-420-0910

स्थान(場所(ばしょ)):मुख्य भवनको पाचौं तला(本館(ほんかん)5(かい)

Please let us know your opinions.

Caution:

Please note that we will not respond to the contents entered in this questionnaire.

Please click here for inquiries.

Question 1
Where do you live now?


Question 2
Was the information on this page helpful?


Question 3
If you have any comments or requests about this website, please feel free to write them here.