स्थिर सम्पत्ति कर・शहरी योजना कर (स्थानीय कर)(固定資産税・都市計画税)
स्थिर सम्पत्ति कर भनेको, प्रत्येक वर्ष जनवरी 1 तारिखमा, हिगाशिहिरोशिमा नगरपालिकामा घरजग्गा अथवा मूल्यह्रास हुने सम्पत्ति (जस्तै व्यवसायका लागि प्रयोग हुने मेसिनहरु, आदि) स्वामित्वमा भएको व्यक्तिले तिर्नु पर्ने कर हो।
शहरी योजना कर भनेको, शहरीकृत क्षेत्रहरू (घर तथा पसलहरू केन्द्रित रहेको स्थान)मा जग्गा र भवनहरू स्वामित्वमा रहेको व्यक्तिले तिर्नु पर्ने कर हो। यो स्थिर सम्पत्ति कर संगै भुक्तान गरिन्छ।
सम्पर्क जानकारी(問い合わせ先)
सम्पत्ति कर विभाग (Shisan-zei-ka, 資産税課):082-420-0911
स्थान(場所):नगरपालिकाको मुख्य भवनको पाचौं तला(本館5階)
- Please let us know your opinions.
-
Caution:
Please note that we will not respond to the contents entered in this questionnaire.
Please click here for inquiries.
更新日:2024年10月08日